Car Care Complete KIT

·

·

हरेक गाडीसंग जोपासु कार डस्टर – #SmartCarOwner Campaign
 कृपया यी कुरा बारे एक चोटी विचार गर्नुहोस: 
  • के तपाईसंग गाडी छ ?
  • गाडी आफै ड्राईभ गर्नु हुन्छ या ड्राईभर छ  ?
  • गाडीको चमक मन पर्छ तर काठमाण्डौ या नेपालको बाटोको अवस्थाले धुलोमय  हुन्छ ।
  • हरेक दिन गाडी धोएर साध्य लाग्दैन  । समय , पानी र मेहनत त्यती कै वर्वाद  हुने गर्छ  ।
  • समाधानको लागी सिरामिक कोटिंग ? के गरे पछी धुलो लाग्दैन त या स्क्रैच  लाग्दैन ? विचार गर्नुहोस ।
  • गाडी सफा गर्ने टावेल ब्रांडेड माइक्रोफाइबर न हूदाँ , विस्तारै पेंट हराउछ साथै स्क्रेच पनि लाग्छ ।
  • ब्राण्ड न भएको या डुप्लीकेट समान प्रयोग गर्ने बाध्यत्मक परिस्थि तोड़नुहोस  । यसले लंग टर्ममा गाडीको चमक हराउनु र आर्थिक भार थप्छ  ।
 समाधान के त  ? 

भारतको एक मात्र कार केयरका समानहरु बनाउने #Jopasu का प्रोडक्टहरु ढुक्क साथ प्रयोग गर्नुहोस ।  Do It Yourself (DIY) मॉडलका धेरै प्रोडक्टहरु तपाईले सोचे भन्दा बेटर काम गर्छ बिना कुनै झंझट  । यी प्रोडक्टहरु कार इंटीरियर , एक्स्टीरियर , व्हिल , ड्यासबोर्ड, रूफ, विंडसिल्ड, सिसा लगायतको सफाई एक दम कम समयमा गर्छ  ।

 

 प्रोडक्टहरु छन्नूहोस : 
  • कार इंटीरियर क्लिनिंग किट
  • कार  / बाइक साइनर किट
  • कार एक्स्टीरियर क्लिनिंग किट
  • कार स्क्रैच रिमोभर किट


Leave a Reply

Your email address will not be published. Required fields are marked *